भोजपुर, मंसिर २६ भाेजपुरमा हवाई उडानकाे भाडा घटेकाे छ । अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा केही समयदेखी भोजपुरमा हवाई टिकटको मूल्यमा भारी बृद्धि भएको थियाे । नेपाल बायु
एकराज भूजेल आवाल ब्रहमचारी षडानन्दका किंवन्तीका पाना पल्टाएर हेर्दा उनी राजयोग, हठयोग अष्टाङ्ग योग आदि चमत्कारीक साधानमा अबल थिए भन्ने जानकारी हामी सबैलाई भएको छ । त्यतिखेरको समयमा हिडेर यात्रा
भोजपुर, मंसिर २५ भोजपुरका थप तीन गाविस खुलादिसामुक्त घोषणा भएका छन् । शुक्रबार जिल्लाको पश्चिमी नागी गाविस खुलादिसामुक्त भएको हो । गाविसका दुई सय ४८ घरधुरीमा स्थानीयवासीले सुधारिएको शौचालय निर्माण
भोजपुर, मंसिर २४ जिल्लाको उत्तरी क्षेत्र दिङ्ला बजारमा बालाचर्तुदशी मेलाको रौनक छाएको छ । बुधबार दिउँसोबाट शुरु भएको मेला रातभर र विहिबार पनि जारी छ । मेला भर्न जिल्लाको अधिकांश
भोजपुर, मंसिर २४ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक नेशनल स्टार अवार्ड २०७२ बाट सम्मानित भएका छन् । रसिकको गृह जिल्ला भोजपुरको अन्नपूर्ण गाविसस्थित नेपाल ज्येष्ठ
भाेजपुर, मंसिर २२ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले तीन महिना भित्र भाेजपुरमा सञ्चारकाे पहुँच पुर्याउँने उद्घाेष गरेका छन् । मन्त्री बनेपछि पहिलाे पटक जिल्ला अाएर मन्त्री राईले जिल्लाबासिलाई
भोजपुर, मंसिर २१ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू हुने बताएका छन् । गृह जिल्ला भोजपुर आएका मन्त्री राईलाई
भोजपुर, मंसिर २१ यही पौष ८ गतेबाट शुरु हुन लागेको टक्सार महोत्सवको मिति सरेको छ । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण निर्धारित महोत्सवको मिति सरेको हो । महोत्सवका लागि
भोजपुर, मंसिर १८ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले आफू मन्त्री पदमा रहदा जिल्लाको शिरलाई उचो राख्ने बताएका छन् । मन्त्री भएको एक महिना पछि गृह जिल्ला पुगेर मन्त्री
भोजपुर, मंसिर १८ सूचना तथा सञ्चार प्रविधी मन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तराई मधेशमा आन्दोलनरत दलहरुसँग बसेर वार्ता