प्रदेश

भूकम्पले क्षति पुगेका विद्यालयलाई सहयाेग गर्दे अजम्बर

भाेजपुर, पुस ३० सङ्घिय समाजबादी फोरम नेपालका नेता अजम्बर राई काङमाङले भोजपुरको उत्तरी गाविस दोभाने–४ सालेवास्थित सालेवा उच्च माविलाई  ‘लौन केही गरौँ अभियान’ काे तर्फबाट  ३३ हजार तीन सय ३४

समवेदना दिन कांग्रेस नेता चाँपागाईकाेमा

भाेजपुर, पुस २८ मातृ शाेकमा रहेका नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरूण दलका पूर्व केन्द्रीय सचिव एंव कांग्रेसका युवा नेता उत्तम चापागाईलाई सहानुभूति प्रकट गर्न कांग्रेसका केन्द्रिय नेताहरू चापागाईकाेमा पुगेका

सम्पर्क मञ्चकाे प्रशिक्षण कार्यक्रम

सुदीप अधिकारी काठमाडौं, पुस २८ नेकपा एमाले भोजपुर-काठमाडौं संपर्क मन्चले नयाँ कार्यसमितिको गठन पछी पहिलो कार्यक्रमको रुपमा “संबिधानको अन्तर्बस्तु र संघियता बिषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। नेपाल ल क्याम्पस,

क्षेत्र नं १ काे निर्वाचन क्षेत्र विशेष कार्यक्रम : कुन ठाउँलाई कति बजेट ?

भाेजपुर पुस २७ निर्वाचन क्षेत्र विशेष कार्यक्रम –क्षेत्र नं १  अायाेजनाहरूकाे विवरण र बजेट यस्ताे छ ; १.कुलुङ बहुमुखी क्याम्पस पूर्रवाधार सुधार   रू १० लाख २. तुङ्गेछाकाे चण्डिथान देखी साङपाङकाे रिट्ठाबाेटे

भाेजपुरकाे कुन गाविसबाट कति गाँजा फडानी ? (हेर्नुहाेस् तस्बिर सहित)

भाेजपुर, पुस २५ भाेजपुर प्रहरीले गाँजा फडानी कार्यलाई तिब्रता दिएकाे छ । गत भदाै महिनाबाट शुरू भएकाे याे विशेष अभियान जारी रहेकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म तीन सय ३७

२५ प्रहरी पुरस्कृत, २३ कारबाहीमा

भाेजपुर, पुस २४ जिल्ला प्रहरी कार्यालय भोजपुरले २५ जना प्रहरीलाई पुरस्कृत गरेको छ । त्यस्तै २३ प्रहरी कारबाहीका परेका छन् । गाँजा फडानी र फरार अभियुक्त प्रकाउमा उत्कृष्ट काम गरेका

च्यांग्रे उच्च माविले यसरी मनायाे जन्माेत्सव (फाेटाे फिचर)

भाेजपुर, पुस २३ यहाँकाे पूर्वी गाविस च्यांग्रेस्थित पञ्चकन्या उच्च माविले अाफ्नाे स्थापनाकाे ६० अाैं जन्माेत्सव विभिन्न कार्यक्रम गरेर भव्य रूपमा सम्पन्न गरेकाे छ । विद्यालय परिसरमा भएकाे भव्य कार्यक्रमकाे सूचना तथा

भाेजपुरमा विप्लव माअाेवादी संगठन विस्तार गर्दे

भाेजपुर, पुस २३ विप्लव नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले भोजपुरको उत्तरी क्षेत्रका विभिन्न विद्यालयहरुमा संगठन विस्तार गरेको छ । सावित्रा उच्च मावि कुदाककाउलेमा गणेश खतिवडाकाे अध्यक्षतामा १७, सदस्यिय मावि इकाई

अजम्बरले गरे विद्यालयलाई सहयाेग

भाेजपुर, पुस २२ लौन केही गरौ अभियान सञ्चालन गर्दे अाएका सङ्घिय समाजबादी फोरम नेपालका नेता अजम्बर राई काङमाङले भोजपुरको उत्तरी गाविस दोभाने–७ तेन्दोस्थित इन्द्रवती माविलाई आर्थिक सहयोग प्रदान गरेका छन् । काङमाङले

भोजपुरमा एक जनाको हत्या

भोजपुर, पुस २२ भोजपुरमा गएराती एक जनाको हत्या भएको छ । जिल्लाको उत्तरी नेपालेडाँडा गाविस– ३ मा सुनसरी जिल्लाको भरौल गाविस ३ कालाबन्जारका ३५ बर्षिय भिम गिरीलाई सोही ठाउँका ४२