भोजपुर, चैत्र २२ यहाँको गोगने गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव लेखराज तिम्सिनाको अध्यक्षता र स्थानीय विकास अधिकारी भानुभत्त न्यौपानेको प्रमुख आतिथ्यमा गाविसलाई पुर्ण खोप
भाेजपुर, चैत्र २१ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरको तेस्रो जिल्ला अधिवेशनले पुन: चक्रप्रसाद राईकाे अध्यक्षतामा नँया कार्य समिति सर्वसम्मत चयन गरेकाे छ । परिषदकाे उपाध्यक्षमा जगतवहादुर तामाङ, सचिव
राजन समीप भाेजपुर, चैत्र २१ शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि
खाेटाङ, चैत्र २० वर्षाको पानीले भिजेको अवस्थामा खोटाङमा एक व्यक्तिको शव फेला परेको छ। दिक्तेल नगरपालिका–७ बाम्राङका ४९ वर्षीय नीरबहादुर पाण्डेको शव शुक्रवार साँझ फेला परेको हो। बुधबार बेलुका घरैबाट हराएका
भोजपुर, चैत्र १५ जिल्ला पशुसेवा कार्यालय भोजपुरले सप्ताहव्यापीरुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘बथशालादेखि भान्छासम्म स्वस्च्छ तथा स्वास्थ्य मासु’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु
तेह्रथुम, चैत्र १३ तेह्रथुमको लालीगुराँस नगरपालिका १० स्थित सोल्माको एक घरमा शनिबार आगो लाग्दा ३ वर्षीय बालक सुशान्त मगरको जलेर मृत्यु भएको छ । अन्य दुई वालक जलेर गम्भीर घाइते
भोजपुर, चैत्र ९ जंगली जनावरको छालासहित भोजपुरको जरायोटार गाविस २ का धनबहादुर राईलाई प्रहरीले प्रकाउ गरेको छ । बाघको छाला, मृगको छाला, सिङसहितको टाउको, गाँजा र सिमला (पुलिक) सहित राईलाई
भाेजपुर, चैत्र ७ तेस्राे भाेजपुर अाइडलकाे उपाधि होम्ताङका नविन राईले हात पार्न सफल भएका छन । कटुञ्जे युवा क्लवले अायाेजना गर्दे अाएकाे अाइडलकाे तेश्रो सिजनको उपाधि नविनले चुम्न सफल भएका हुन् ।
भोजपुर, चैत्र ३ भोजपुरमा आफ्नै भाईको घरमा आगो लगाउने दाजु प्रकाउ परेका छन् । भोजपुर नगरपालिका २ भैसीपंखाका ५१ बर्षिय दोर्जेबहादुर तामाङलाई भाईको घर आगो लगाएको आरोपमा प्रहरीले प्रकाउ गरेको
काठमाडाैं, चैत्र १ नेकपा (एमाले) भोजपुर-काठमाडौं संपर्क मन्चले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको श्वेत बाराही मन्दिर परिसरमा संचालित बनभोजका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्मा