अार्थिक बर्ष ०७३/७४ मा भाेजपुरका दुर्इ दर्जन बढी सडक बार्षिक विकास कार्यक्रममा परेका छन् । बजेट बक्तव्यसँगै राष्ट्रिय याेजना अायाेगले प्रकाशन गर्ने राताे किताबमा यी कार्यक्रमहरू समावेश गरिएकाे हाे ।
भाेजपुर, जेठ २० निजामती कर्मचारी संगठनको ट्रेड युनियन निर्वाचनमा भोजपुरमा एमाले निकट कर्मचारी सङ्गठन विजयी बनेकाे छ । संगठनले १७६, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ६४, माओवादी निकट राष्ट्रिय कर्मचारी
देवराज सुबेदी भोजपुर, जेठ २० मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम
काठमाडाैं, जेठ १५ भाेजपुरका समाजसेवी इश्वरमान राई र अल्ट्रा धाविका मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ ।नवाैं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल
भाेजपुर, जेठ १३ भोजपुरकाे कुलुङ गाविसकी एक ८८ बर्षीय बृद्दलाई जबरजस्ती करणी गरेकाे अाराेपमा कुलुङ गाविसका ५३ बर्षिय गोरे भन्ने टंक बहादुर बागदासलाई प्रहरीले प्रकाउ गरेकाे छ । गत जेठ ३ गते साढे १२
अफगानिस्थान, जेठ ११ कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ । भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए
काठमाडौँ, जेठ ११ भोजपुर जिल्लामा जन्मिएर राष्ट्रको महत्वपूर्ण पदमा पुगेका चार भोजपुरे व्यक्तित्वहरु भोजपुरे सेवा समाज, काठमाडौँद्वारा सम्मानित भएका छन् । समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले
सुदीप अधिकारी काठमाडौं, जेठ ११ २०७१ सालको एसएलसीमा महिलातर्फ भोजपुर जिल्ला प्रथम हुने सुशाङ् निना राईलाइ चौकीडाँडा समाजद्वारा कदर पत्र र नगद पुरस्कारले सम्मान गरेकाे छ । डिगबीर धनमायाँ प्रतिष्ठानले प्रदान गरेको
शुशिला राई भोजपुर वैशाख २६ कटुञ्जे युवा क्लवको आयोजनामा सञ्चालित चौथो पुर्वाञ्चल व्यापी भोजपुर आइडल गायन प्रतियोगीताको तेश्रो चरणको छनौट सम्पन्न भएको छ । प्रतियोगीता बहुउदेश्यीय कला केन्द्र मा सम्पन्न
भाेजपुर, बैशाख २६ भोजपुर नगरपालिका सन्चालनमा आएको तीन वर्ष पुगेको अवसरमा तेस्रो स्थापना दिवस मनाएको छ । भोजपुर नगरपालिका २०७१ वैशाख २५ गते उद्घाटन भएको थियो । साविक भोजपुर , वोखिम