भोजपुर, साउन १६ भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला,
भाेजपुर, साउन १३ फ्रुटीमा बिष मिसाएर हत्या गर्न खाेजेकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ परेका छन् । भाेजपुरकाे षडानन्द नगरपालिका २ मा बस्ने ३५ बर्षिय रूद्रबहादुर विकले यही १० गते
संखुवासभा, साउन १३ चालु ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकी लथालिङ्ग अवस्थामा रहेको तुम्लिङ्टार–भोजपुर जोड्ने अरूण नदीको पक्की पुल निर्माणका लागि एकैठाउँ २ वटा फरक–फरक प्याकेजका कन्ट्याक्टरमार्फत काम
धनकुटा, श्रावण १३ धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत
योगेन्द्रकुमार जोगी संखुवासभा, साउन १० उब्जनीयुक्त खेतबारीमा किसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए
भाेजपुर, साउन ८ राष्ट्रिय युवा परिषदले भाेजपुर जिल्ला अध्यक्षमा बिकास रार्इलार्इ नियु्क्त गरेकाे छ । शुक्रबार बसेकाे बैठकले रार्इसँगै अन्य ६० जिल्लामा अध्यक्ष नियुक्त गरेकाे हाे । चार बर्षकाे लागि
योगेन्द्रकुमार जोगी संखुवासभा, साउन ६ साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरियार पहेंला चुराहरुको कारोबार बढेको छ । विषेशगरी साउन महिनामा लगाइने हरियो,पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो
भाेजपुर, साउन ६ यहाँकाे दुर्इ गाविसमा प्रहरी चाैकी स्थापना भएकाे छ । सदरमुकाम नजिकैकाे काेट गाविस र दक्षिणी क्षेत्रकाे हसनपुर गाविसमा प्रहरी चाैकी स्थापना भएकाे हाे । चाैकी स्थापनाका लागि नेपाल
भोजपुर, असार ३० भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका
भोजपुर, २९ असार असार महिना सकिन लाग्दा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने क्षेत्रमा शत प्रतिशत रोपाइँ सम्पन्न भएपनि दुई पटक धानबाली हुने बेँसीमा भने साउने धान