खाँदबारी, भदाै ७ संखुवासभाको सदरमुकाम खाँदबारीमा तास तास खेल्दै गरेका १२ जनालाई आज प्रहरीले प्रकाउ गरेको छ । खाँदबारी बजारको एक घरमा तास खेल्दै गरेका उनिहरुलाई नगदसहित प्रहरीले प्रकाउ गरेको
भोजपुर, भदौ ७ भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक
भाेजपुर, भदाै ७ जिल्ला प्रहरी कार्यालय भाेजपुरले भिन्न क्षमता भएका बालबालिकाहरुलाई खाद्यान्य सामाग्री वितरण गरेकाे छ । ‘प्रहरी मेरो साथी’ कार्यक्रम अन्तर्गत भाेजपुर नगरपालिका १० टक्सारस्थित यशोधारा उच्च माविले संचालन गरेको विशेष शिक्षा
काठमाडाैं, भदाै ६ वर्षासंगै परेको चट्याङ लागेर भोजपुरको छिनामखु ४ मा खेतमा काम गर्दे गरेका १८ वरषीय राजिब श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका २७ वर्षीय प्रेम श्रेष्ठ घाइते
भोजपुर, भदौ ४ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती
भाेजपुर, भदाै ३ सानोदुम्मा माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार गत महिना जिल्ला शिक्षा कार्यालय भोजपुरबाट निर्देशन भए बमोजिम अभिभावकहरुको भेलाद्वारा
सङ्खुवासभा, साउन २७ । जिल्ला स्थित कोशी ल्हाशा मुख्य सडक अन्र्तगत नुम गाविस र पाथीभरा गाविसको सीमनामा पर्ने फक्सीन्दा स्थित अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन सकेको छैन
भाेजपुर, साउन २१ खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा घाँस काट्न गएका यही ठाउँका बर्ष
भोजपुर, २१ साउन भोजपुर नगरपालिकामा रहेका आठजना द्वन्द्वपीडितका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बिहीबार भोजपुर नगरपालिका नगरस्तरीय शान्ति समितिले राज्य पक्ष तथा विद्रोही पक्षबाट बेपत्ता र मारिएकाका परिवारलाई सम्मान
भाेजपुर, साउन १६ भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ