पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा रहेको एक मात्र त्रिभुवन बिश्व बिद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा उप प्राध्यापक, शिक्षक र कर्मचारी गरी ५३ जना कार्यरत रहेका छन । नेपालको संबिधान
छ कार्यालयमा एकै साथ सूचना माग भोजपुर असोज १२ सरकारी कार्यालयहरुमा रहेका सूचनाहरु ग्रामीण क्षेत्रका साथै आम नागरिककोमा पु¥याउन भोजपुरका क्रियाशिल पत्रकाहरुले भूमिका निर्वाह गर्ने भएका छन । बिश्व ब्यापी
काठमाडौँ, असोज १२ विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको
भाेजपुर, असाेज ११ लगातारका बर्षाका कारण केही दिन यता निरन्तर पहिरो गइरहेकाे शिद्धेश्वर ८ का स्थानीयले राहत तथा उद्धारको याचना गरेका छन् । स्थानीय अगुवा मिलन भण्डारीको अगुवाईमा मंगलबार जिल्लास्थित सारोकारवाला
काठमाडाैं, असाेज ११ भाेजपुरमा जन्मिएर राजधानी काठमाडाैंमा बस्दै अाएका भाेजपुरेहरूले शुभकामना अादान प्रदान कार्यक्रम गरेका छन् । मंगलबार राजधानी काठमाडाैंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भाेजपुरे सेवा समाजकाे अायाेजनामा शुभकामना अादान प्रदान
भोजपुर, असोज१० गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट
भोजपुर, असोज ९ भोजपुर नगरपालिका- ६ पोखरेमा स्थापना भएको हिटिधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको
सुनसरी, असाेज ७ गत शनिबार सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाका क्रममा २९ यात्रुको उद्धार गर्न सफल स्थानीयवासी पाँच युवालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सम्मान गरेको छ । दाउरा लिएर फर्कने
भोजपुर, असोज ५ सोमबार र मंगलबारको अविरल वर्षापछि आएको बाढीले भोजपुरको विभिन्न ठाउँमा क्षति भएको छ । बाढी पहिरोले चौपायाहरु बढी मरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी
झापा, असोज ५ झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा रिजालको