सुदीप अधिकारी कार्तिक ७, भोजपुर भाेजपुरकाे चाैकीडाँडास्थित ईन्द्रावती क्लब तिन्तामा बिभिन्न कार्यक्रमको आयोजना गरी शुभ दीपावली भब्य रुपमा मनाउने भएको छ। बिगत बर्षहरुझै यसपाली पनि क्लबले शुभ-दीपावलीको अवसरमा खुल्ला लोक
भाेजपुर, कार्तिक ६ भोजपुरमा गत बुधबारबाट सुरु भएको तीन दिने निशुल्क आखाँ शिविरमा ३ सय भन्दा बढि आँखाका बिरामीहरुको उपचार गरिएको छ ।नेपाल नेत्र ज्योती संघ भोजपुर र आखाँ उपचार केन्द्र
काठमाडाैं, कार्तिक ५ पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिज मिक्स डबल्समा नेपाली टाेलीका भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले उपाधी चुमेकाे छ । शुक्रबार भएकाे फाइनलमा पाकिस्तानका
भोजपुर, कार्तिक ५ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा
सरिता राई भोजपुर, कार्तिक ५ जिल्ला दैवी प्रकोप उद्धार समिति भोजपुरले पहिरोको उच्च जोखिममा रहेको क्षेत्र अध्ययनको लागि भुगर्भविद् ल्याउने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहिबार अपरान्ह
भाेजपुर, कार्तिक ४ च्याङ्ग्रेली सद्भाव सेवा समाज शाखा कार्यालय भोजपुरको आयोजना तथा केन्द्रिय कार्यलयको प्रायोजनमा च्याङ्गेमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न नृत्यको जेष्ठ तर्फ लाल बहादुर
काडमाडाैं, कार्तिक ४ भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन्। बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न
खोटाङ, ४ कात्तिक समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत् विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण
भाेजपुर, कार्तिक ४ अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच
काठमाडाैं, कार्तिक ३ देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले देशका