प्रदेश

आगलागीबाट पाँच लाखको क्षति

पाँचथर, पुस १९ पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ । आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच

भाेजपुर सहित थप तीन जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै

काठमाडौँ, पुस १९ सरकारले थप तीन जिल्लालाई पूर्ण खोयपुक्त जिल्ला घोषणा गर्ने भएको छ । यही पुस २२, २३ र र २५ गते क्रमशः भोजपुर, काभ्रेपलाञ्चोक र लमजुङलाई खोपयुक्त जिल्ला

मीरालाई २८ लाखसहित सम्मान गरिँदै

दमक, पुस १९ अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न

भोजपुर कांग्रेस सचिव आलेलाई लाग्यो यस्तो आरोप, कारबाहीको माग

भोजपुर, पुस १८ नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आले विरुद्ध कांग्रेस पार्टीमै उजुरी परेको छ । भोजपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक नियुक्तीमा प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जातीयताको नारा उचालेको भन्दै संघले

भाेजपुरमा घरकाे प्लाष्टर गर्दा लडेर एक जनाकाे मृत्यु

काठमाडाैं, पुस १६ निर्माणाधिन घरबाट लडेर भाेजपुरमा एक जनाकाे ज्यान गएकाे छ । घाेरेटार बजारमा स्थानीय चन्द्र कुमार रार्इ र धनकुमारी रार्इकाे निर्माणाधिन घरमा प्लाष्टर गर्ने क्रममा छतबाट लडेर रानीवास गाविस

षडानन्द प्रतिष्ठानको अध्यक्षमा कुुसम

काठमाडाैं, पुस १६ विसं १९३२ मा भोजपुर दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला, मठमन्दिर, गुठीलाई सहयोग गर्न गठित आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ । प्रतिष्ठानको

भाेजपुर–काठमाडाैं सम्पर्क मञ्चले रक्तदान कार्यक्रम अायाेजना गर्दे

काठमाडौं, पुस १६ नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रत्येक बर्षझै याे पनि मञ्चले “रक्तदान जीवनदान” भन्ने नारा सहित यही पुस २३ गते कार्यक्रमको आयोजना गर्न लागेको

करेन्ट लगाएर माछा मार्दा दुईको मृत्यु

इलाम, पुस १६ करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको

जिल्लामै पहिलो प्रहरी बिट उद्घाटन

उदयपुर, पुस १६ उदयपुर जिल्लाकै पहिलो प्रहरी बीट शुक्रबार गाईघाटमा उद्घाटन भएको छ । स्थानीय जनताको प्रत्यक्ष सहयोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट स्थापना भएको प्रहरीबीटको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले

बेल्टार–बसाहा नगरपालिका कार्यालय प्रमूख विहिन, जनताको काम प्रभावित

भाेटराज रार्इ उदयपुर, पुस १४ उदयपुरको बेल्टारबसाहा नगरपालिका, कार्यालय प्रमूख विहिन बनेको छ । नगरपालिकामा भर्खरै सरुवा भइ आएका नगरअधिकृत हरिप्रसाद चापागाईले विभिन्न विदा, परीक्षा जस्ता बहाना बनाउदै हिड्ने र