प्रदेश

कीर्तिपुरको मेयरमा शिवशरणलाई उम्मेदवार बनाउने माओवादीको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरका लागि प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगर समितिको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको मेयरमा महर्जनलाई

बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो

सर्लाही । सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना मृत भेटिएका छन् । तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो । गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय

करार कर्मचारीलाई बिदाइ गर्ने महानगरको निर्णय

लेखनाथ, १५ कात्तिक । पोखरा महानगरपालिकाको २६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले इन्जिनियर, सबइन्जिनियर, शिक्षक

कैलालीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारमा राति १० बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति १० बजेपछि देउसी, भैलो खेल्न

तिहारमा यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको बताएको छ । आज एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो । तिहारको चतुर्दशी (१५

रेड पाण्डाको छालासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ वरेङ गाउँपालिका -३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेका छन्। उनलाई

हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका

तस्कर र कालाबजारियालाई मन्त्री भण्डारी र गुप्ताको संरक्षण, बजार अनुगमन ठप्प

काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमन यसपटक ठप्प जस्तै भएको छ । बजार अनुगमनको अधिकार पाएको बाणिज्य विभागको नेतृत्वको शिथिलका कारण अनुमगन ठप्प हुन पुगेको हो । असोज दोस्रो साता

भक्तपुरको खरिपाटीमा बस पल्टिँदा १० जना घाइते

काठमाडौं । भक्तपुरको खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु लिएर आउँदै गरेको बस आज दिउँसो खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते