उनी नेपाली सेनाको महासेनानी थिए । ४२ बर्षिय गुरुङ शान्तिनगरमा बस्दै आएका थिए । गत शनिबार सोलुखुम्बुको लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पारसकुमार राईपनि भोजपुरकै थिए
केही समय अघि नै उम्मेदवार चयन गरेर माओवादी यतिबेला चुनावी अभियानका गाउँ–गाउँमा पुगेको छ । माओवादीले जिल्लाका केही ठाउँमा तालमेल समेत गरेको जनाएको छ
मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ
स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा (एमाले) र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन्
जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ । सडकमा हेरालुको व्यवस्था गरिएपछि सामान्य मात्रै क्षति हुँदा सडक अवरुद्ध नहुने
सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बजेट बिनियोजन गरेको छ । स्थानीय तहका लागि २ खर्व २५
कांग्रेस कैलालीले एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघ कैलालीका पूर्व जिल्ला अध्यक्ष तथा युवा नेता कृष्णबहादुर कुँवरको स्वास्थ्य
यस जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ
चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ
यहि जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनौटमा एकलौटी गरेको भन्दै पार्टी कार्यालयमै आमरण अनसन बसेका कांग्रेस नेता कृष्णबहादुर कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको