प्रदेश

राजनीतिक स्थायीत्वका लागि एमालेसँग मिलेर सरकार बनायौँ : गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनिति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कसैले पनि विकासमा

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट खाता खोलेको छ। पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी

भरुवा बन्दुकसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर । भरुवा बन्दुकसहित प्रहरीले कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-९ टुँडीखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन्

दर्शन सहकारीको कम्प्युटर र कागजात व्यवस्थापन समितिको नियन्त्रणमा

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दर्शन सहकारीका कम्प्युटर र कागजातहरू नियन्त्रणमा लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालयले मंगलबार काठमाडौँको कीर्तिपुरस्थित सहकारीको केन्द्रीय कार्यालयबाट ८ सेट

स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न ९ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आयोगको आज बसेको बैठकले ९

गोरखाबाट सुरु भयो फिल्म ‘रिमै’को छायांकन

काठमाडौँ । खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म ‘रिमै’को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए । फिल्मको मुहूर्त सर्ट

श्रद्धाञ्जलीका लागि पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर गौचरणमा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको छ । सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानो गौचरण पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।कलेजोसँग सम्बन्धित

बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको

जिसस ओखलढुंगा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई सहयोग गर्ने

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगामा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको हो। कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज

मोरङको ग्रामथानमा एमाले र कांग्रेसले गराए उम्मेदवारी दर्ता

मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका तुलसीराम विश्वासले उम्मेदवारी दर्तागराएका छन् । विश्वासले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर १६ मा हुने