प्रदेश

बालेनले काट्न लगाएको पत्रको जवाफ पनि दिइदैन, जरिवाना पनि तिरिदैन : एमाले

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।

फोहोर व्यवस्थापन समितिको बैठकमा मेयर बालेन अनुपस्थित

काठमाडौं । फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । शहरी विकास मन्त्रालयमा जारी बैठकमा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहित ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन सहभागी छन् । बैठकमा प्रधानमन्त्री

अहिलेकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्न सकिदैँन : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बृहत् छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्। जनकपुर विमानस्थलमा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । बीआरआईमार्फत अनुदान मात्र लिनुपर्ने

जुत्तामा लुकाएर ल्याएको २ किलो सुनसहित कर्मा पक्राउ

काठमाडौं । दुई किलो सुनसहित रसुवाको कालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने कर्मा सोनाम लामालाई पक्राउ गरिएको

विदेश पठाउने भन्दै युवती बेचबिखन गर्ने थिङ पक्राउ

चितवन । भारतको बाटो हुँदै विदेश पठाउने भन्दै युवतीलाई बेचविखनको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का राजु भन्ने ४४ वर्षका राजकुमार

कास्कीबाट लागूऔषधसहित एक युवक पक्राउ

कास्की । कास्कीबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । पर्नेमा पोखरा महानगरपालिका–२९ भण्डारढिनस्थित नयाँबस्तीका २६ वर्षीय कपिल घिमिरे रहेका छन्। गस्ती गएको प्रहरीलाई गाउँलेले लागूऔषधको कारोबार गरेको सूचना

एमालेको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । नेकपा एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बनेको छ। एमालेले काठमाडौंमा गर्न लागेको जागरण सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित भएको हो । काठमाडौं

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर, ६ मड्सिर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सेवा शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा

विकासका नाममा जथाभाबी डोजर नचलाऔं : सहरी विकासमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका नाममा जथाभाबी डोजर चलाउन नहुने बताएका छन् । प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले