मोरङ, १० मङ्सिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानेको छ ।नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोप लागेका सिडिओ आचार्यलाई गृहले मन्त्रालयमा तानेको हो । शैक्षिक प्रमाणपत्रमा कैफियत भएको
काठमाडौं । प्रहरी देशका विभिन्न विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ९ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको हो ।पक्राउ
कपिलवस्तु । बाघको छालासहित प्रहरीले कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका-२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट एक जनालाई पक्राउ गरिएको हो ।
काठमाडौं । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा पसेको जनाएको छ । राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो । कप्युटरमा
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा छोराले बुबाको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुरले बुबा ५१ वर्षीय दर्बे केसीको हत्या गरेका हुन् । जिल्ला
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपत्यकामा देखिएको चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार सहरी विकास
काठमाडौं । विवादास्पद सहसचिव लालबाबु कवारी फेरि घुसकाण्डको विवादमा तानिएका छन् । उनी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेको कार्यालयका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ । यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त
काठमाडौं । सिनामंगलस्थित एक होटलमा युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार साँझ सिनामंगलस्थित होटल जन्मभूमिमा आएका युवायुवती होटलको कौसीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले