प्रदेश

बाइस हजार बिरूवा वितरण

इलाम, असार ३१ इलामको फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक/एक हजार सुन्तला

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, असार ३१ मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै

वर्षाको भल सँगै बग्यो करोडौँ बजेट, दर्जनौँ गाउँसमेत जोखिममा

यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ ।  जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय

पाँचथरमा ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते

पाँचथर, असार ३० पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् । सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै

ट्यांकरमा लक सिस्टम लागू

विराटनगर, असार ३० नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

मोरङ, असार ३० मोरङको पथरीशनिश्चरे नगरपालिका –१ स्थित सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । स्थानीय भुल्के सिमसारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही

उर्लाबारीको मुख्य चोक अब सीसीटीभीको निगरानीमा

उर्लाबारी,  असार ३० सार्वजनिक एवम् व्यवसायिक सुरक्षाका निमित्त मोरङको उर्लाबारी नगरपालिकाको मुख्य चौकमा चार वटा सिसी क्यामरा जडान गरिएको छ । उर्लाबारी उद्योग बाणिज्य संघ र उर्लाबारी नगरपालिकाको सहकार्यमा मुख्य चौक

उर्लाबारीको बजेट ६१ करोड ७४ लाख बढी

(सुमन घिमिरे) मोरङ, असार ३० मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोश्रो नगर सभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार चालीस रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ

क्षेत्रिय कारागार झुम्कामा एक जनाको शंकाष्पद मृत्यु

लागुऔषध संम्बन्धि मुद्धामा कारागार चलान भई सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा  कैदी जिबन बिताईरहेका सुनसरी पकली का  जिवन भोगिरहेका पेम्बा शेर्पाको मृत्यु भएको छ,इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा

जिल्ला अस्पताल प्रमुखविहीन, सेवा प्रवाहमा समस्या

कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै