बिर्तामोड, साउन १० प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नदीहरुमा तटबन्ध निर्माणका लागि चिनिया टोलीले अध्ययन सुरु गरेको छ । जिल्लाका विभिन्न नौवटा नदीमा व्यवस्थित तटबन्धन निर्माण गर्न चिनियाँ सरकारको
विराटनगर, साउन ९ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष
राजविराज, साउन ९ सप्तरीको राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना
उर्लाबारी, साउन ९ उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदको उम्मेद्वार बन्नुभएका बर्तमान अध्यक्ष समेत रहनुभएका चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आज बिहान स्थानीय हाम्रो साकोसको सभाहलमा
मोरङ, साउन ९ आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको ३० औँ चुनावी साधारणसभाका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा साझा उम्मेद्वार घोषणा गरिएको छ । उर्लाबारी
बैतडी, साउन ९ गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश
मोरङ साउन ८ आगलागी पिडित मोरङ, उर्लाबारी – ६ का ब्यापारी नारायण साहलाई आज रु ५३ हजार सहयोग गरिएको छ । साहको कस्मेटिक पसलमा गत साउन १ गते राती बिद्युत
दमक, साउन ८ झापाको दमक नगरपालिकाले नगरलाई हरित नगर बनाउन आफ्नै व्यवस्थित नर्सरी स्थापना गरेको छ । हरित नगर कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले बन पैदावारको नर्सरी निर्माण गरि विरुवा उत्पादन
भद्रपुर, साउन ८ झापाको मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला
काठमाडौँ, साउन ८ भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ । सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको