गौशाला, साउन १३ प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ । सांसद
विराटनगर, साउन १२ “चोरको हजार दाउ” भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी
उर्लाबारी, साउन १२ आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी साधारणसभामा अध्यक्षको उम्मेद्वार घोषणा गर्नुभएका पूर्व अध्यक्ष धर्मराज शाक्यले आफ्नो उम्मेद्वारी बिरुद्ध अफवाह नफैलाउन चेतावनी दिएका छन् ।
विराटनगर, साउन ११ मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ । रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि
भक्तपुर, साउन ११ आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय
– सुमन घिमिरे उर्लाबारी, साउन १० तत्कालिन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका
झापा, साउन १० गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ । पचास मिटर लामो यो
चितवन, साउन १० भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र
बिर्तामोड, साउन १० प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नदीहरुमा तटबन्ध निर्माणका लागि चिनिया टोलीले अध्ययन सुरु गरेको छ । जिल्लाका विभिन्न नौवटा नदीमा व्यवस्थित तटबन्धन निर्माण गर्न चिनियाँ सरकारको
विराटनगर, साउन ९ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष