काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज चितवन लगिएको छ । चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी जोशीलाई चितवन लगिएको
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा सुरु भएको छ ।गाउँपालिकाका १३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको हो । मतदान गर्न मतदाता बिहानैदेखि
जलेश्वर, १४ मङ्सिर । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई
खोटाङ, १४ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी फागुन दोस्रो सातादेखि तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन
झापा १३ मङ्सिर । झापाको सताक्षीधाम मन्दिर परिसरमा निर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने गरी निर्माण गरिएको
विराटनगर, १३ मङ्सिर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ ।
काठमाडौं । कीर्तिपुरमा आज शीर्ष दलहरुले चुनावी सभा गर्ने भएका छन् । कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मंसिर १६ गते गते उपनिर्वाचनलाई लक्षित गर्दै शीर्ष दलहरुले चुनावी सभा गर्न लागेका
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर
मकवानपुर । मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा कन्टेनर पल्टिएको हो। वीरगन्जजबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको
बारा। बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो