प्रदेश

दमकमा मुक्तिनाथ विकाश बैँकको शाखा विस्तार

झापा, साउन २४ मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । दमक नगरपालिका ५ पाथीभरा होटलसंगैको घरमा बैंकको

प्रदेश १ मा आज सार्वजनिक विदा

  विराटनगर, साउन २४ प्रदेश १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज साउन २४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले

बिहिवार प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर,  साउन २३ प्रदेश नं १ मा भोली विहिबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले विश्व आदिवासी जनजाती दिवसको अवसरमा विदा दिएको हो । प्रदेश १ को आन्तरीक मामिला

अध्यक्ष पालो गर्ने पद होईन, कार्यसम्पादन गर्न हो : भरत

उर्लाबारी, साउन २३ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य संघको यही भदौ ९ र ११ गते हुने निर्वाचनका लागि घोषित उम्मेद्वारहरु मतदाता रहेका व्यापारीहरुमाँझ भोट माग्ने जाने क्रम तीब्र बनेको छ

गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

खोटाङ, साउन २३ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको

चितवनमा बस र ट्रक ठोकिएर चार जनाको मृत्यु, १७ घाइते

चितवन, साउन २३ चितवनको रत्ननगरमा बस र ट्रक ठोकिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६

थप चार पोष्ट स्थापना हुने

विराटनगर, साउन २२ मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ । दक्षिणी सीमा क्षेत्रवाट

ठक्करबाट वृद्धको मृत्यु

मोरङ, साउन २२ मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट

अब बच्चाले गर्भावस्थामै अंश पाउने, यस्तो बन्यो मुलुकी देवानी संहिता

–कालिका खड्का काठमाडौँ, साउन २२ हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १

प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित

मोरङ, साउन २२ पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।  बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बन्दको प्रभाव