प्रदेश

हाट बजारबाट फर्किने क्रमम खोलाले बगाउँदा दुईको मृत्यु

जाजरकोट, भदौ १२ डोल्पामा तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम खोलाले बताउँदा दुई जनाको मृत्यु भएको छ । खोलाले बगाएर शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा

आमाको काखबाट आठ महिने शिशुको अपहरण, बगैचामा लगेर हत्या

महोत्तरी, भदौ १२ महोत्तरीको औरही निगरपालिका वडा नम्बर १ मा आमाको काखबाट आठ महिने शिशुलाई अपहरण गरेर हत्या गरिएको छ । स्थानीय सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरित व्यक्तिको अपहरणपछि

फरार उर्लाबारीका वडा सदस्य पक्राउ

मोरङ, भदौँ ११ मोरङको उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई

जीप दुर्घटना हुँदा एकको मृत्यु, चार गम्भीर घाइते

भद्रपुर, भदौ ११ पूर्वपश्चिम राजमार्ग अन्तर्गतको झिलझिलेमा आज विहानै जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर

सुस्त महिलामाथि सामूहिक बलात्कार, तीन जना नियन्त्रणमा

इनरुवा, भदौ ११ सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशामा शनिबार राति एक महिला सामूहिक बलात्कारको सिकार भएको घटना बाहिरिएको छ । पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया महिला

मतदानको पूर्वसन्ध्यामा भरतको पक्षमा एकाएक माहोल बढ्यो

उर्लाबारी, भदौ १० पूर्वी मोरङ र आसपासका क्षेत्रमा धेरैले चासोका रुपमा लिईएको उर्लाबारी उद्योग वाणिज्य संघको मतदान सोमबार हुँदैछ । र, मतदानकै पूर्वसन्ध्यामा संघको अध्यक्ष पदका उम्मेद्वार चन्द्रबहादुर भट्टराई (भरत)

हार्डवेयर सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ

विराटनगर, भदौँ १० एक हप्ता अगाडि विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टङ्क भट्टराईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको

स्थानीय साझेदारीमा कालोपत्रे सडक

मोरङ, भदौँ १० स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न कालोपत्रे सडक सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्लाको उत्तरी क्षेत्रको लेटाङ नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न गरिएको उक्त सडकको नगर

रौतहटमा डुंगा दुर्घटनाः पाँच जना अझै बेपत्ता

रौतहट, भदौ १० रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना बेपत्ता भएका छन् भने २१ जनाको उद्दार भएको छ

सुनसरीका माझी समुदायको पेशा सङ्कटमा

इनरुवा, भदौँ १० सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका