चितवन, भदौ १४ चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ । आज विहान हात्तीको आक्रमणबाबट सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदारकोे मृत्युु भएको निकुञ्जले
बैतडी, भदौ १४ सात नम्बर प्रदेशको पहाडी जिल्ला बैतडीको दोगडाकेदार गाउँपालिकाले प्रत्येक वडामा फ्री वाईफाई जडान गर्ने तयारी सुरु गरेको छ । गाउँपालिका भित्रका आठवटै वडा कार्यालयमा फ्री वाईफाईसहित इ–हाजिरी
कञ्चनपुर, भदौ १४ कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा प्रहरीले कुनै चाँसो नदेखाउँदा परिवारले नै आरोपीलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । जाहेरी दिँदा
इटहरी, भदौँ १३ सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते
विराटनगर, भदौँ १३ प्रदेश नं १ को प्रदेशसभाको आजको वैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ०३ ९२० बमोजिम प्रदेश कर तथा गैरराजश्व लाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५
सोलुखुम्बु, भदौँ १३ पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् । निरन्तरको वर्षात्का कारण
बिराटनगर, भदौँ १३ पूर्वक्षेत्र कारागार झुम्का सुनसरीमा अहिले ढलको ठूलो समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । पूर्व क्षेत्रको सबै भन्दा ठूलो यो कारागारमा एक हजार ६०० बन्दी अट्ने क्षमता
काठमाडौँ, भदौ १३ विश्व कीर्तिमान बनाउका लागि काठमाडौंमा अनन्तराम केसीले निरन्तर ५४ घण्टादेखि बोलीरहनुभएको छ । सबैभन्दा लामो समयसम्म बोलेर किर्तिमान बनाउन केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार
पोखरा, भदौ १३ नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार
पाँचथर, भदौ १३ पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका निर्माणाधीन हाइड्रोपावरले नै राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन्