विराटनगर, भदौँ १० एक हप्ता अगाडि विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टङ्क भट्टराईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको
मोरङ, भदौँ १० स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न कालोपत्रे सडक सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्लाको उत्तरी क्षेत्रको लेटाङ नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न गरिएको उक्त सडकको नगर
रौतहट, भदौ १० रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना बेपत्ता भएका छन् भने २१ जनाको उद्दार भएको छ
इनरुवा, भदौँ १० सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका
विराटनगर, भदौँ १० प्रदेश नम्बर १, २ र ७ मा आज सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित प्रदेश सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । प्रदेश नंं
रौतहट भदौ ९. रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिएको छ। ढुंगामा सवार ४० जनामध्ये २५ जना वेपत्ता भएका छन् भने १५ जना सम्पर्कमा आएका छन्। वेपत्ताको खोजी तीव्र
काठमाडौं, भदौ ९ १३ वर्षीया बालिका निर्मला पन्त हत्या सम्बन्धि प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
पर्वत, भदौ ९ पर्वतको फलेवास नगरपालिकामा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकम पर्वत शाखाले नगरपालिकामा पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको
ताप्लेजुङ, भदौ ८ ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका
महेन्द्रनगर, भदौ ८ निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेपछि महेन्द्रनगरमा अनिश्चितकालिन कफ्यू लगाइएको छ । जिल्ला