पत्रपत्रिका

मासिक असुली गरेपछि छुट, प्रहरी नै तस्करीमा

बुटवल , माघ ११ रूपन्देहीको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू

रातो मासुको कालो धन्दा, प्रहरी र भेटेरिनरी डाक्टरको मिलेमतो

काठमाडौं, माघ ११ सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर

जसले आफ्नै बालविवाह रोकिन्

काठमाडौँ , माघ ११ कक्षा ८ को परीक्षामा उनी ‘होल फर्स्ट’ भइन् । घरमा सबै जना खुसी भए, धेरैचाहिँ उनका बुबा । त्यस दिन बुबाले उनलाई एक जोर लुगा र जुत्ता किनिदिए,

डोजरले पुर्‍यायो अख्तियार

(सुर्खेत) , माघ ११ जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका थिए । वीरेन्द्रनगरको एक होटलमा बैठक चलिरहेको थियो । उनी भने आफ्नै गाउँपालिकामा भएको

सकसमा एमसीसी, सत्ता पक्षकै नेताले उठाए यस्ता गम्भीर प्रश्न

काठमाडौं, माघ ११ एमसीसीको विपक्षमा पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा स्पष्ट बहुमतको वातावरण बन्दै जान थालेको छ। काठमाडौं स् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला

महाराजको आवरणमा ठगीः अमेरिका लैजाने भन्दै १०० जनाबाट रकम असुली

(काठमाडौं), (चितवन) र (गुल्मी) , माघ ११ उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज

रेलमार्ग निर्माण : अहिलेसम्म कति भयो प्रगति ?

काठमाडौं, माघ ११ ०७४ को आमनिर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले लगाएको आकर्षक नारा थियो, रेल । चुनाव जिताएर पार्टीलाई सत्ता हाँक्न दिए देशलाई छिमेकी भारत र चीनसँग रेलमार्गले

बालुवाटार जग्गामा कर्मचारी र भूमाफियाको मिलोमतो

काठमाडौं, माघ ११ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ। सीआईबीका प्रवक्ता एवं प्रहरी

अख्तियारका अधिकृतले पाए जासुस परिचालनको अधिकार

काठमाडौं, माघ १० अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अनुसन्धान अधिकृतलाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका क्रमामा आवश्यक सूचना संकलन गर्न पाउने अधिकारको प्रस्ताव गरिएको छ । आयोगसँग सम्बन्धित दुई ऐन भ्रष्टाचार निवारण

अब नाम मात्रको प्रतिपक्ष : काग्रेंसले राष्ट्रियसभामा एकसिटपनि जित्न सकेन

काठमाडौं । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षलाई ‘वेटिङ’ सरकार भनिन्छ। वर्तमान प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला बिहीबार भएको राष्ट्रियसभा निर्वाचनको परिणामले अब राष्ट्रियसभा