पत्रपत्रिका

पूर्वअधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजोबापत पाएको जग्गा खाली गर्नुपर्ने

काठमाडौं, माघ १६ नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे

नेपालमा लगानी गरेका विदेशी कम्पनीलाई साढे पाँच अर्ब

काठमाडौं, माघ १६ नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् । यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान

सरकारका सहभागी हुने विषयमा अध्यक्षमण्डल दुई धारमा विभाजित

काठमाडौं, माघ १६ सरकारमा सहभागी हुने नहुनेबारे राजपा अलमलमा परेको छ। अध्यक्षमण्डल सहभागी हुने र नहुने दुई पक्षमा विभाजित भएकाले राजपा रनभुल्लमा परेको हो। राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, शरतसिंह

कोरोना भाइरसको त्रासले भ्रमण वर्ष २०२० मा धक्का!

पोखरा, माघ १६ पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने

हेल्थ डेक्समा कोरना भइरस चेक जाँचका लागि थर्मोमिटर र बिपी सेट मात्र

रसुवा, माघ १६ रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो। डेस्कमा दुईवटा थर्माेमिटर र दुईवटा बिपी सेट मात्रै भएको

भाडादर लागू नगर्ने सवारीसाधनलाई कारबाही गरिने, अनुगमनमा खटिए प्रहरीका ४० युनिट

काठमाडौं, माघ १६ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका

अमेरिकाको चेतावनी पूर्ण पत्रले रोक्यो चीनसँगको सुपुर्दगी सन्धि

काठमाडौँ, माघ १५ चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा

गाउँगाउँमा अख्तियार टोली: घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

काठमाडाैं, माघ १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले

कम्पनी भारतमा, नेटवर्किङ नेपालमा

काठमाडौं, माघ १५ नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै

क्याबिनेटमै मन्त्रीमाथि किन कड्किए प्रम?

काठमाडौं, माघ १५ मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न