पत्रपत्रिका

तुइनबाट वारपार गर्न सय रुपैयाँ

हुम्ला, माघ २९ सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै

कार्कीको घरमा रहेका विजयले तलब पाएका थिए वा थिएनन् ? यस्तो छ वास्तविकता

काठमाडौं, माघ, २९ पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउ“मा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार

गैरकानूनी विदेशी लगानी ११ अर्ब

काठमाडाैं, माघ २८ गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७

शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीकै पकडमा

काठमाडौं, माघ २८ शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी

पूर्वसचिव पत्नीको दर्दनाक हत्या, सीसीटीभीबाट भेटियो यस्तो तथ्य

काठमाडौं, माघ २८ कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको

पत्रपत्रिकाको टप सात समाचारः बालबालिका बिक्री गर्नेदेखि बालुवाटार जग्गा प्रकरणसम्म

काठमाडौँ, माघ २७ आज माघ २७ गते सोमबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त हत्या प्रकरण, ललिता निवास जग्गा प्रकरण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन् ।

सभामुखले बोल्न दिएनन्, सांसदहरू बोलिरहे

काठमाडौँ, माघ २७ प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहीबारदेखि संसद् अवरुद्ध

प्रचण्डको घरबेटीको गैरकानूनी कारखाना संचालन, गुनासो गर्नेलाई मार्ने धम्की!

काठमाडौँ, माघ २७ ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा

चौधरीले बन्द गराए २७ वर्ष पुरानो पान पसल!

इटहरी, माघ २७ इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द

निर्मला पन्त प्रकरणः फेरि दिलीप बिष्टलाई नै पक्राउ गर्ने तयारी, यस्ता उनी विरुद्धका प्रमाण

काठमाडौं, माघ २७ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी