पत्रपत्रिका

विदेशी विज्ञलगायतलाई भिसा र श्रम स्वीकृति निःशुल्क!

काठमाडाैं , फागुन ११ सरकारले विकास सहायता, पूर्वाधार/आयोजना तथा प्राविधिक मिसनमा आउने विदेशीलाई निःशुल्क प्रवेशाज्ञा, श्रम स्वीकृति र कार्य सहमति दिने ‘विवादास्पद निर्णय’ गरेको छ । गृह र श्रम, रोजगार

३० नम्बर ल्याए कक्षा ११ र १२ को परीक्षा पास!

काठमाडौं, फागुन ११ देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ । कक्षा ११ र १२ मा

हजाराैं नेपाली रहेको कोरियाको थेगु शहरमा कोरोनाको महामारी!

काठमाडौं, फागुन ११दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु शहर । यही शहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना

छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको बचाउ

काठमाडौं, फागुन ११नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुनपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय

सेक्युरिटी प्रेस किन्न पासपोर्ट छपाइ रद्द!

काठमाडौं, फागुन ११ संसारका एक सय १३ देशले इ–पासपोर्ट सुरु गरिसकेका छन् । नेपाल सरकारले पनि आगामी वर्ष अर्थात् सन् २०२१ देखि इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । त्यसैका लागि ५०

अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी सुरु

काठमाडाैं , फागुन १० सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ । गैरकानुनी माध्यमबाट अकूत सम्पति आर्जन गरी लुकाएर राखेका

सेक्युरिटी प्रेस स्थापनाका लागि प्राप्त सबै प्रस्तावमा मिलोमतो !

काठमाडाैं , फागुन १० सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक सांठगाँठ भएको पाइएको छ । प्रेस स्थापनामा इच्छुक स्विस कम्पनी केबीए नोटासिस, फ्रान्सको

शिक्षामा लैंगिक विभेद कायमै: छोरा स्कुल, छोरीलाई घरधन्दा

बझाङ , फागुन १० विद्यालय छिमेकी गाउँमा छ। बिहान कान्छो भाइ सुमनलाई विद्यालय पु-याउने र बेलुका घर ल्याउने उनको आफू पनि विद्यार्थी बनेर कक्षा कोठामा बस्ने र पढ्ने रहर भने

जापानले किन लगेन कामदार ?

काठमाडौँ, फागुन १० श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट

बाँस्कोटाको हातमा थियो एक खर्बका सात प्रोजेक्ट

काठमाडौँ, फागुन १० सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा