पत्रपत्रिका

चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब, मिल्यो यस्तो संयोग

काठमाडौं, फागुन १३ नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा

‘आदेश आए एक महिनाभित्रै रेल गुड्छ’

काठमाडौं, फागुन १२ भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ। यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको

ओलीकाे जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित

काठमाडाैँ, फागुन १२नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा छोराछोरीको

कम्युनिस्ट प्रधानमन्त्री ओलीको राजसी जन्मोत्सव!

काठमाडौं, फागुन १२कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ

नेकपामा कार्यदल गठन विवाद, ओली मौन

काठमाडौं, फागुन १२ सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो। गौतमले राष्ट्रियसभा सदस्य पनि

चुरोटको ठुटोबाट सिंहदरबारभित्र आगलागी !

काठमाडौं, फागुन १२ सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भर्याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७ः२५ बजे सुरु भएको आगलागी

चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १२सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ

जो बाँस्कोटाका योजनाकार थिए, अभियोग लाग्ने डरले अमेरिका उडे!

काठमाडौं, फागुन १२सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक

चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित

काठमाडौँ, फागुन १२चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका दुई ठूला विमानस्थल निर्माण प्रभावित भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ आफ्नो नयाँ वर्ष मनाएर फर्किन पाएका छैनन्। पोखरा क्षेत्रीय

वामदेव गौतमका लागि संविधान संशोधन तयारी

काठमाडौं, फागुन १२प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए । आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन