पत्रपत्रिका

अस्पतालमा चिकित्सकसँग प्रधानमन्त्रीको यस्तो ठट्टा

काठमाडाैँ, फागुन २४ आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै

ट्रस्टको जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणा तयार

काठमाडाैँ, फागुन २४ नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन्। हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा

आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी

काठमाडाैँ, फागुन २४आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु

जापानी ठेकदार कम्पनीले किन गर्‍यो सेनाको विस्फोटक पदार्थ अस्वीकार ?

काठमाडौं,फागुन २४जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ। सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी

कर्मचारी धमाधम राजीनामा दिँदै, यस्तो छ भित्री स्वार्थ

काठमाडौं, फागुन २४ प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । कर्मचारी समायोजन ऐनमार्फत प्रदेश र स्थानीय तहमा समायोजित कर्मचालिे धमाधम राजीनामा गर्न थालेका हुन्

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

काठमाडौं, फागुन २४ सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ। कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने

गाँजाखेती कति सहज ?

काठमाडौं, फागुन २४ नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो। गाँजाको औषधीय गुण र

प्रहरी र डनलाई भिडन्त गराउने खुस्बुको ठगी धन्दा

काठमाडौं, फागुन २४जिल्ला अदालत काठमाडौँले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेपछि खुस्बुको परिचय फेरिएको छ। लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर

काठमाडौंको जाम अध्ययन गर्न आयो जापानिज टोली, कसरी हुन्छ समाधान ?

काठमाडौं, फागुन २३ तीनकुने–सूर्यविनायक खण्डको कोटेश्वरमा देखिने सवारी जामको समस्यालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापन गर्न जापानी अध्ययन टोली काठमाडौं आइपुगेको छ। सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार जापानी सहयोग संस्था

माक्समा कालोबजारी गर्नेमाथि कारबाही

काठमाडौं, फागुन २३  मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।