पत्रपत्रिका

रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारी

काठमाडौं, बैशाख ४कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रपमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा

काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

काभ्रे, बैशाख ४र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी

तातोपानी नाकामा स्थानीयको अवरोध

सिन्धुपाल्चोक, बैशाख ४कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले

र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले मानेनन्

धादिङ, बैशाख ४मंगलबार अपराह्न जिल्लामा पहिलोपटक कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा ज्वालामुखी गाउँपालिका- ३ का २७ वर्षीय युवामा पोजिटिभ नतिजा निस्कियो। उनलाई थप परीक्षणका लागि ११ किमि टाढाको सदरमुकामस्थित आइसोलेसन

र्‍यापिड टेस्टः थप पाँचजनामा देखियो कोरोना पोजेटिभ

काठमाडौं, बैशाख ३र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ। काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद आएको छ। काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय

अमेरिकाद्वारा डब्लुएचओलाई दिने सहयोग रोक्ने घाेषणा

काठमाडौं, बैशाख ३अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल

सनसीटीका काराेना संक्रमितसँगै आएका कहाँ छन् ४ भुटानी, १ पाकिस्तानीसहित १५० यात्रु ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका एकै परिवारका सदस्यहरू फागुन ५ गते बेलायत गएका थिए। एक महिनाको बेलायत बसाइपछि उनीहरू चैत्र ५ (मार्च-१८) गते बिहान कतार एयरको क्युआर

होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि पनि विनालक्षण कोरोना पुष्टि, मान्यतानै ‘फेल’

काठमाडौं, वैशाख ३ सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो । तर,

संक्रमितको असहयोगले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा समस्या

काठमाडौँ, बैशाख २नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या भएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै

भारत र चीनबाट स्वास्थ्य सामग्री आउने, तर अनुदान कि खरिद ?

काठमाडौं, वैशाख २ सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री भारत र चीनबाट खरिद गर्ने टुंगो लगाएको छ । भारतबाट ६० प्रकारका औषधि र चीनबाट अन्य स्वास्थ्य सामग्री ल्याइनेछ । तर, सरकारले