पत्रपत्रिका

आफ्नैको निशानामा देउवा, किन हुँदैछन् कार्यकर्ता रुष्ट ?

सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ

पेन्सनको लोभ : मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका

पति भेट्न हिँडेकी महिलालाई पक्रेर सामूहिक बलात्कार

आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा

कर्मचारी भर्ना र बढुवा एक वर्ष रोक्का

सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजनका क्रममा एक वर्ष नयाँ भर्ना र बढुवालाई

अरुको ज्यान बचाउन खोलामा पसेका प्रहरीले अाफ्नै ज्यान फाले

फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु

फोरमले गर्यो दुर्इ केन्द्रीय सदस्यसहित पाँच जनालार्इ कारबाही, को–को परे ?

एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका पाँच जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको

बाँदर धपाउन गाउँमा १० लाख बजेट !

बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन

नियमावली विपरीत एआइजीको दरबन्दी थप : कहाँ राख्ने एआइजी ?

सरकारले प्रहरी नियमावलीविपरीत अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी बढाएको छ । संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको इच्छा पूरा गर्न एआइजीको दरबन्दी थप गरिँदा

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमाः एक अर्ब स्वाहा

पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश मण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा

अब मतगणनामा एक जना मात्र प्रतिनिधि, यस्तो बन्यो नयाँ व्यवस्था

निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा