पत्रपत्रिका

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो

२८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा

स्थानीय तहमा १६ हजार बढी कर्मचारी अभाव, कहाँ कति अभाव ?

स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले

हेर्नुहोस् अब कुन दल कत्रो ?

स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ। पहिलो र

नक्कली कागजका आधारमा महिलाले यसरी बुझिन् १० लाख राहात

दस वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातका आधारमा साविकको श्रीकृष्णगण्डकी–९ की गीता भट्टराईले १० लाख रकम बुझेकी छन् । आफ्नो छोरा राजेन्द्रको द्वन्द्वको

एक वर्षभित्र सातै प्रदेशबाट भिषा जारी गरिने

गृह मन्त्रालयले १ वर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न अध्यागमन विभागले सबै प्रदेश र पर्यटकीय

दोस्रो चरणको निर्वाचनमा ४१ प्रतिशत महिला विजयी, कुन पदमा कति प्रतिशत ?

स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनबाट ४१ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार, यस निर्वाचनमा कुल १५ हजार

छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठमा !

सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमाकला विक छाउपडी (रजश्वला) बार्ने चलनविरुद्धको अभियामनमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमाकला नै छाउ गोठमा सुत्न बाध्य

१९५० को सन्धि परिमार्जन गर्न किन चाहँदैन भारत ?

नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न नसकेको बताएका छन्।  ‘नेपालले

 देशमा ७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

सरकारले २१ दिनको समय दिएर गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्ने द्विवविधामा परेको छ

मन्त्रिपरिषद् विस्तार आज, मन्त्रीमा नयाँ अनुहार बढी

कांग्रेसले पार्टीका गुट/उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार  अाज (बुधबार) हुँदै छ। सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट