पत्रपत्रिका

कांग्रेसका जिल्लास्तरीय नेतासहित ३० जनाले दिए राजीनामा

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका संगठन विभाग प्रमुख तथा पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले राजीनामा दिएका छन् । विहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले संयुक्त रुपमा पदबाट

कामदारबाट लाखौं ठगी गर्ने मेनपावर कम्पनीलाई कारबाही भएन

सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति, प्रहरी असन्तुष्ट

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति चाहिने भएको छ। पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्ने भएको

असोज २ अघि नै मूल पार्टीमा फर्किँदै मधेसका नेता, को कुन पार्टीमा जाँदै ?

तेस्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र

अब यी गम्भीर ६ अपराधमा आजीवन कैद

मुलुकी ऐन प्रतिस्थापनका पाँच विधेयकमध्ये दुई विधयेक पारित भएका छन्।  व्यवस्थापिका संसद्ले बुधबार मुलुकी अपराधसंहिता र मुलुकी अपराध कार्यविधि संहिता पारित गरेको हो

निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालक फेरि हडतालमा, यस्ता छन् माग

निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालकले आज (विहिबार)देखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई

एसिड आक्रमणविरुद्ध सर्बोच्चले दियो यस्तो परमादेश

एसिड आक्रमणजस्तो क्रूर अपराध रोकथाम, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति कानुन बनाउन सर्वोच्च अदालतबाट बुधबार सरकारलाई परमादेश भएको छ । सर्वोच्चले पीडितलाई निःशुल्क उपचार, पुनःस्थापना

प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार, के-के छन् ? (बुँदासहित)

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने

सामान किन्दा विल लिने गर्नुभएको छ ? यसरी हुन्छ कर छली

कुनै सामान किन्दा विल लिने गर्नुभएको छ ? विल माग्दा पनि ब्यापारीले नदिएको वा मुल्य अभिबृद्धिकर भ्याट का नाममा थप रकम मागेको अनुभव धेरैको छ । तर सबैलाई थाहा नहुनु

जारको पानीमा बेइमानी : हेर्नुहोस् कम्पनीको यस्तो लापरबाही

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको पाइएको छ । सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो ।  पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त