संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकै दिन प्रदेश नम्बर २ अन्तर्गतका ५९ स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त गरेको छ । सरकारले ५५ जना अधिकृत तहका कर्मचारीलाई गाउँपालिका
शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा
तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख
प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी
त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फर्छ्याेट नहुँदा आर्थिक वर्ष ०७३÷७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो ।
भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय
बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाबी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने
एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि
भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार