भूतपूर्व गोर्खा सैनिकले १२ खर्ब हाराहारी क्षतिपूर्ति बेलायतले दिने दावी गरेका छन् । उक्त रकम नेपालको आगामी आर्थिक वर्षको बजेट सिलिङबराबर हो । परराष्ट्र मन्त्रालयले रकमको
नेपाली कांग्रेसको लामो समयदेखि स्थगित केन्द्रीय कार्यसमितिको बैठक हिजोदेखि बसेको छ । निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच पराजयको दोष एक–अर्कालाई थोपर्ने गरि आरोप प्रत्यारोप भइरहेको छ
दुबईबाट अवैधरूपमा भित्रिएको ३३ किलो सुन काण्डमा पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेपछि पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको पनि संलग्नता रहको आशंका गरिएको छ । उक्त सुन
आगामी दशैंसम्म मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने काठमाडौं उपत्यकाबासीको सपना अझै अधुरै रहने भएको छ । गत वर्ष नै दशैंमा उपत्यकामा पानी पुर्याउने दाबी गरिएका बेला त्यसको एक वर्षपछि पनि
एमाले माओबादी केन्द्रले आज पार्टी एकताको सन्देश दिन एउटै मञ्चमा कार्यक्रम गर्दैछन् । अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त
सरकारले सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै बैंकबाट पैसा निकाल्ने यातायात व्यवसायीलाई सम्पति शुद्धिकरण मुद्दा लगाउने सरकारले चेतावनी दिएको छ । सिन्डिकेट
एमाले–माओबादी एकताका लागि घनिभूत छलफल भइरहका भएपनि अहिलेसम्म सहमतिको बिन्दु भेटाउन सकिएको छ । केही शब्दावली तथा भागबण्डाकै कारण एकताले अन्तिम रुप लिन सकेको छैन
त्रिभुनव विमाननस्थलमा विहीबार राति सामान्य दुर्घटनामा परेको मालिन्दा विमानलाई त्यसका पाइलटले ठूलो दुर्घटना हुनबाट बचाएका छन् । मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ
सरकारी कर्मचारीका लागि राष्ट्रिय ढुकुटीबाट तलवबाहेक मात्रै अर्बौ रुपैयाँ खर्च भइरहेको छ । कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च
सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्ने गरेको पाइएको छ । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर पनि व्यवसायीले