पत्रपत्रिका

खाद्यान्न लुकाउनेलाई पनि कैद हुने !

अब खाद्यान्न लुकाएपनि कैद र जरिवाना गरिने भएको छ । खाद्यन्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थ गर्न लागिएको

चीनले २ नाकामा पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल

भुँडी बन्यो बाधक, यी सुविधाबाट बञ्चित हुँदैछन् भुँडे सैनिक

नेपाली सेनामा कार्यरत भुँडी भएका सैनिक अधिकारीहरू विभिन्न सुविधाबाट बञ्चित हुने भएका छन् । अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ। मोटोपना र

चार महिना भित्रै आउँदैछ नेपालमा रेल

आगामी चार महिनाभित्रै भारतको बथनाहाबाट विराटनगरसम्म रेल आउने भएको छ । भारतको रेल्वे विभागका इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको आइतबार अनुगमन गरेको छ

निगमको जग्गा खरिद प्रकरणः गोपाल खड्कालाई बचाउन अख्तियार नै चलखेलमा

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको

बहुविवाह गरे जागिरबाट बर्खास्त !

अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको  छ

दही, दुध र पानीमा दिसामा पाइने जीवाणु भेटियो

उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका

अब जनप्रतिनिधिले विदेश भ्रमण गर्न नपाउने

जनप्रतिनिधिले अब विदेश भ्रमण गर्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख,

फोरम सरकारमा गएसंगै संविधान संशोधनबारे बहस, के-के विषयमा हुन्छ संशोधन ?

संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस

फेरि एकतामा प्रयासमा तीन राप्रपा, थापा अध्यक्ष त्याग्न तयार

एउटै राजनीतिक पृष्ठभूमि र सिद्धान्त बोकेका राप्रपा धारका तीन दल यतिबेला पुनः पार्टी एकताका लागि जुटेका छन्। विभाजनपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) भएका तीनवटै