काठमाडौं, भदौ २६ नेकपाका नेता बामदेव गौतमको सांसद बन्ने योजना असफल जस्तै बनेको छ । डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत सांसद बन्ने योजना असफल हुन लागेको हो ।
काठमाडौं, भदौ २५ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या कहाँ कसरी भएको थियो, र साइकल र त्यसमा भएका कापि विताव घटनास्थलमा कसरी सुरक्षित रहे भन्ने पत्ता नलागिसकेको अवस्थामा फेरि नयाँ
काठमाडौं, भदौ २४ सरकारले नै देशको नक्कली नक्सा प्रयोग गरिरहेको खुलासा भएको छ । कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले खुलासा गरेको हो ।
काठमाडौं, भदौ २४ पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट गरेका छन् । नयाँ पत्रिकामा खबर छ
काठमाडौं, भदौ २३ अब व्यापारका लागि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ । तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह
काठमाडौं, भदौ २३ नेपाली भू–भाग कालापानी भारतलाई बुझाउने प्रपञ्च भइरहेको बुझिएको छ । लामो समयदेखि भारतीय सेना राखेर कब्जा गरिएको उक्त ठाउँ नेपालको नक्साबाटै हटाइएको छ । अर्कोतिर नेपाली कुटनीतिज्ञ
काठमाडौं, भदौ २१ पुर्वपश्चिम राजमार्गको धारापानीमा बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा दाजुभाईको मृत्यु भएको छ । तीव्र गतिमा रहेको टिपरले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने
काठमाडौं, भदौ २१ सर्वोच्च अदालतले कानुनी व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिन आदेश दिएपनि तत्काल असम्भव देखिएको छ । निर्वाचन आयोग तथा सरोकारवालाहरुले विभिन्न समयमा गरेका अध्ययनका आधारमा तत्काल
काठमाडौं, भदौ २० राष्ट्रपतिको हातबाट सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनी वहालमा छँदै मुख्यसचिवको पद छोडेर एडीबीको जागिर खान विदेशिए थिए ।
काठमडौं, भदौ २० पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना उल्लंघन गर्ने सवारी चालकलाई प्रहरीले खाजा र चकलेट दियो । प्रहरीको छड्के जाँचका क्रममा ट्राफिक नियम पालना नगर्ने चालकहरू