दमक, मंसिर १३ मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट १ करोड ५० लाख बराबरको क्षति
झापा, मंसिर २ झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर,
वीरगन्ज, मंसिर २ टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन ।
काठमाण्डौँ, कात्तिक १९ नेपाल रेडक्रस सोसाइटीले अवैध रुपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मूल्य बढाएको छ । रेडक्रसले सरकारको अनुमतिविनै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्य बढाएको हो । रेडक्रसले केन्द्रीय रक्त
जनकपुर, कात्तिक १८ प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने
काठमाडौँ, कात्तिक १८ एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसद्मा फरक–फरक लहरमा बस्ने सांसद एकीकरणयता मिसिएर बस्छन् । उनीहरूले पार्टीलाई
उर्लाबारी, कात्तिक १३ कोसी र बक्राहा नदीको बाढी समस्या समाधानका लागि अलग्गै आयोजना सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–१ भट्टाचौकमा कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना स्थापना गरिएको छ । कार्यालयमा तीन इन्जिनियर,
काठमाण्डौँ, कात्तिक ११ क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि
विराटनगर, कात्तिक ९ विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो
काठमाडौँ, कात्तिक ६ नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका