पत्रपत्रिका

हतियारधारी समूहद्वारा ४२ गोठालाको हत्या

जुबा, (एजेन्सी) । हतियारधारीको एक समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको

वैज्ञानिक भन्छन् : नेपालमा फेरी आठ रेक्टरको भूकम्प आउने खतरा 

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन्

मन्त्री भ्रमणमा अढाई करोड, मन्त्रीद्वय लालबाबु र रविन्द्रले बनाए रेकर्ड

काठमाडौं, पुस २६ प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन

पत्याउनुहुन्छ ? काठमाण्डौँमा श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

काठमाडौँ, पुस २६ कालगतिले श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो

लोकसेवामा ६ हजार पदमा – तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा अधिकृतको जागिर

काठमाडौँ – सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर,

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा यसरी बन्दैछ नेपाल

बिनु पोखरेल केपी ओलीको नेतृत्वमा दोस्रोपटक बनेको सरकारले ९ महिना पूरा गरिसकेको छ । ५ वर्षे पूर्ण कार्यकालका लागि बनेको प्रवल बहुमतको सरकारको कामबारे ९/१० महिनामै मूल्यांकन गर्नु वस्तुनिष्ठ हुँदैन

भरतपुर मालपोतमा १ करोड ७१ लाख रुपैया हिनामिना, लेखा अधिकृत फरार

चितवन, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि

श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा भोलिदेखि पोखराबाट पनि श्रम स्वीकृति सुरू गरिने

काठमाडाैँ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र