पत्रपत्रिका

आजको राशिफल : फाल्गुन १० गते, शुक्रबार – तपाईँको दिन शुभ रहोस्

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । इस्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।

रोल्पामा विद्यार्थी बिरामी भएपछि विद्यालयमै   बोका बलि 

रोल्पा  फागुन ९ बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे । विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला

४ महिनाअघि उद्घाटन गरेका विद्युतीय बस अलपत्र

काठमाडौं फागुन ९ चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ। ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो। प्रधानमन्त्री

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिन – कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ फागुन ९ नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने

भत्ता, सुविधा र भ्रमणमा मात्र काठमाडौं महानगरपालिकाले सकियो ९ करोड

काठमाडौं फागुन ९ काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको अनुभूति गर्न सकेका छैनन् ।सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण

अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा अस्ट्रेलियामा बिचल्ली

काठमाडौँ फागुन ९ शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी फागुन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी

आज तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।

इन्धनबापतको रकम खल्तीमा हालेर मन्त्रीले लिए इन्धनमा दोहोरो सुविधा

काठमाडौं फागुन ८ गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै

गाउँमा सडक पुगेकाे छैन, गाडी किन्ने होडमा जनप्रतिनिधि

संखुवासभा फागुन ८ गाँउपालिकाको केन्द्रसम्म पुग्ने सडक छैन । सडक नपुगेका स्थानमा गाडी खरीद गर्ने जनप्रतिनिधिको होडबाजी नै चलेको छ । संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर