पत्रपत्रिका

कुन राशिको लागि आजको दिन कति शुभ ? आजको राशिफलब

आज श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख २८ गते शनिबार इश्वी सन् २०१९ मे ११ तारीख वैशाख शुक्लपक्ष सप्तमी तिथी तिष्य नक्षत्र गण्ड योग गर करण चन्द्रमा कर्कट राशीमा

यस्ता पनि बाबु : जसले पत्‍नीको रिसमा १० महिने छोरीलाई ज्यूँदै जलाए

दार्चुला : १० महिने छोरीलाई खरको कुन्युमा राखेर जलाउने दार्चुलाका एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुलाको ब्यास गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिला बिष्टलाई छोरीलाई जलाएर

झडपमा सात जना प्रहरीसहित ३८ जनाको मृत्यु

काठमाडौं शिबरघान। अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले

भारतमा रासनकार्ड, नेपालमा वृद्धभत्ता

विराटनगर । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको

श्रममन्त्री गोकर्ण विष्ट एक्सनमा, चिया मजदुरको तलब दुई दिनभित्र दिन निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ । मन्त्रालयमा

महसुल नतिरे लाइन काट्ने कुलमान घिसिङको चेतावनी

काठमाडौं । महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्काे सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित

बुढीगण्डकी विद्युत आयोजनामा पनि माफियाको चलखेल

काठमाडौं । कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ ।जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ ।

आजको दिन कुन राशिको लागि कति शुभ ? – बैशाख २७ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख २७ गते शुक्रबार इश्वी सन् २०१९ मे १० तारीख वैशाख शुक्लपक्ष षष्ठी तिथी पुनर्वशु नक्षत्र शुल योग कौलव करण चन्द्रमा मिथुन राशिमा

भारतीयलाई नेपाली नागरिकता दिने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा कार्यालय ठप्प

झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

बालुवाटार जग्गा प्रकरण : राजदूत पौडेल पनि तानिए

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका पौडेलले