पत्रपत्रिका

गणेश भगवानको दर्शन गरि साउन ३ गतेको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको

नेकपामा प्रमुख बन्न दौडधुप

काठमाडौं । पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । आजको नेपाल समाचारपत्रमा समाचार

आज २०७६ साउन २ गते बिहिवारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल साउन ०२ गते । बिहीबार । इस्वी सन् २०१९ जुलाई १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

ओली सरकारले पहिलोपटक नेपालबाट १५० मेगावाट बिजुली भारत निर्यात गर्यो

काठमाडौं । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ। लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको

आजको राशिफल : साउन १ गते, बुधबार

वि.सं.२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

होसियार ! अब फोहोर फ्याँक्नेलाई सीसीटीभीमार्फत पक्रने, ५० हजारसम्म जरिवाना

काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ रु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन रु यसो हो भने महानगरीय

राम-लक्ष्मणले बनाए पहिरोको पूर्व सूचना दिने सेन्सर

काठमाडौं । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ । युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको

आज २०७६ असार ३१ गते मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल असार ३१ गते । मंगलबार । इस्वी सन् २०१९ जुलाई १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ ।

मेलम्चीको पानी ल्याउन नदिन देउवाको चलखेल तिब्र भएपछी …….

काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मानन्धरले पार्टी सभापति शेरबहादुर देउवाको नाम लिँदै

सरकारले भित्रभित्रै यसरी गर्दैछ विप्लव समूहसँग वार्ता

काठमाडौं । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर