पत्रपत्रिका

काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै

काठमाडौं, असोज २८ बहुप्रतीक्षित काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले नै गर्ने भएको छ । रेलमार्गको सम्भाव्यता अध्ययन आफै गर्न चीन सरकार सहमत भएको रेलवे विभागले जनाएको छ । अन्नपूर्णमा

महराको सांसद पद अझै यथावत, हिसासतमा पनि माननीयकै हैसियतमा

काठमाडौंं, असोज २८ पार्टीले कारबाही नगर्दा बलात्कार बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत नै रहेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि

सभामुखका लागि नेकपाभित्रै तानातान

काठमांडाै २८ असाेज कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा गराइँदै

काठमांडाै २८ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

काठमांडाै २८ असाेज निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

काठमाडौं, असोज २७ ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो, यस्तो छ विश्व बैंकको प्रक्षेपण

काठमाडौं, असोज २७ नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो स्थानमा रहेको एक प्रक्षेपणले देखाएको छ । विश्व बैंकले सन २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ

केरुङ–काठमाडौं रेल आउँछ : राष्ट्रपति सी

काठमाडौं, असोज २७ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको

राष्ट्रपति सी स्वागतमा सजावटमा मात्रै २० करोड खर्च !

काठमाडौं, असोज २६ छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ । नेपाल सरकार काठमाडौं

चिनियाँ राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण पाँच प्रतिबद्धता, नेपालको सपना साकार हुने

काठमाडौं, असोज २६ चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘भूजडित’ मुलुक बन्ने सपना साकार पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाललाई ‘भूपरिवेष्टित मुलुक’बाट ‘भूजडित’ मुलुक बनाउन नेपाललाई सहयोग गर्ने