पत्रपत्रिका

ऋण दिन्छु भन्दै गेष्टहाउसमा बोलाएर बलात्कार, सार्वजनिक भएपछि पैसामा मिलाउने प्रयास

बिराटनगर, कार्तिक ४ नेपाल बंगलादेशि बैंकको मोरङ कर्सियाका शाखा प्रबन्धक अमित बास्तोलाले ऋण दिन्छु भन्दै एक युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले

ललिता निवास प्रकरणमा गच्छदार पनि तानिँदै, बयान लिने तयारी

काठमाडौं, कार्तिक ४ नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार पनि ललिता निवास प्रकरणमा तानिएका छन् । उनीमाथि पनि ललिता निवास प्रकरणमा अनियमितताको आरोप लागेको छ । कान्तिपुरमा

प्रहरीको हातमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, भेटियो यस्तो रहस्य

काठमाडौं, कार्तिक ४ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाको राजनीतिक दस्तावेज नेपाल प्रहरीको हातमा पुगेको छ । दस्तावेजअनुसार विप्लव समूहले सैन्य संरंचना बनाइरहेको फेला परेको छ । अन्नपूर्णमा खबर

विपक्षी दलका नेताको घृणित चलखेल, बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन फर्जी कागज

काठमाडौं, कार्तिक ३ प्रदेश नम्बर ५ का प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्माले आफ्नै बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाउन ठूलै चलखेल गरेका छन् । उनले आफ्नै बुहारी राहेल पोखरेललाई

मेडिकल कलेज सञ्चालकले सरकारलाई दियो यस्तो चेतावनी, विद्यार्थी अन्यौलमा

काठमाडौं, कार्तिक ३ मेडिकल कलेजका सञ्चालकहरु सरकारले तोकेको शुल्कमा पढाउन नसक्ने भन्दै आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसकने उनीहरुले बाएका छन् ।

श्रीमान विदेश, श्रीमतीकाे धेरै पुरुषसँग अवैध सम्बन्ध गाँसियाे, अन्तिममा आमाछोरीकै ज्यान गयो…

उदयपुर, कात्तिक २ उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्। हत्या आरोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह पक्राउ परेका हुन्। गत

राष्ट्रपति सीको भ्रमणपछि चीन ‘प्रसन्न’

काठमाडौं, कात्तिक २ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी

‘१२ वर्षदेखि सर्वोच्च अदालत धाउँदैछु, आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

रौतहट, कार्तिक २ १२ वर्षअघि रौतहटको राजापुरमा भएको बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायणले अहिलेसम्म उनको किरिया गरेका छैनन् । अनौपचारिक रुपमा बमकाण्डमा छोरा मारिएको भन्ने थाहा

१ सय १४ रोपनी हडप्नेमाथिको अनुसन्धान अझै सकिएन, पटक–पटक म्याद थपिदै

काठमाडौं, कार्तिक १ बालुवाटारस्थित १ सय १४ रोपनी हडप्नेमाथिको अनुसन्धान अझै सकिएको छैन । ललित निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन अझै बनेको छैन । कान्तिपुरमा

यसरी देशभर बढ्दैछ सेटिङमा मृर्गौलाको व्यापार, अस्पतालकै पनि मिलेमता

काठमाडौं, कार्तिक १ देशको संघीय राजधानी काठमाडौंमा मात्रै होइन देशैभर सेटिङमा मृर्गौलाको व्यापार बढ्न थालेको छ । मानव शरीरको महत्वपूर्ण अंग मृर्गौलाको पनि सेटिङमा व्यापार बढ्न थालेको हो । राजधानीमा