काठमाडौं, मंसिर १३ अबदेखि नेपाली सेनाको अपराध पनि नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको छ । सैनिकबाट हुने अपराध अनुसन्धान गर्ने अधिकार अब प्रहरीले पाएको छ । सैनिक इलाकाभित्र हुने अपराध
काठमाडौं, मंसिर १३ एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमै रहेका प्रधानमन्त्रीलाई प्लेटटेट्स चढाइएको छ । यसबारे अस्पतालले कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइएको जानकारी दिए । चिकित्सककाअनुसार शल्यक्रिया र
काठमाडौं, मंसिर १२ बढी उठाइएको शुल्क फिर्ता गर्ने विषयमा सरकार र मेडिकल कलेजबीच भएको दुई बुँदे सहमतिप्रति विद्यार्थी असन्तुष्ट बनेका छन् । विद्यार्थीले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि सहभागी नगराई सरकारले मेडिकल
काठमाडौं, मंसिर १२ भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख छ । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको हो । अन्नपूर्णमा खबर छ । सन
काठमाडौं, मंसिर १० वीर अस्पतालको गुठीको नाममा रहेको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको खुलासा भएको छ । गुठीको जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ सालमा तयार
काठमाडौं, मंसिर १० अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएको छ । उनले अनियमितता गरेको पुष्टि भएछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ ।
काठमाडौं, मंसिर ९ बेपत्ता तथा छानबिन आयोगले छानबिन बिना नै द्वन्द्वकालमा बेपत्ता भएका चारय १५ जनाको छानबिन बिना नै अनुमानित बिवरण तयार पारेको खुलासा भएको छ । आयोगले बनाएको अनुमानित
काठमाडौं, मंसिर ९ सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ कुटनीतिक आचारसंहिताविपरित सुटुक्क भारतीय दूताबास गएका छन् । उनी यही मंसिर ६ गते दिउँसो पौने ३ बजे बा २ झ २३९० नम्बरको
काठमाडौं, मंसिर ९ बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोज बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा रात्रिभोज आयोजना गरेका थिए । कान्तिपुरमा खबर छ ।
काठमाडौं, मंसिर ८ चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनका क्रममा शनिबार कलेज परिसरमा पेस्तोल भेटिएको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी अहिले आन्दोलनमा छन् । विद्यार्थीले आइतबार प्रदर्शन