काठमाडौँ , पुस ८भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि
काठमाडौँ, पुस ८हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने
चितवन, पुस ८चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ ।भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी
काठमाडौँ,पुस ७काठमाडौँ उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । चिसोले दिनप्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । सोमबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३।३ डिग्री सेल्सियस मापन गरिएको जल तथा
काठमाडौँ, पुस ७एक वर्षपछि बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा थरीथरीका दृश्य देखिए । मंसिर २९ मा सुरु भई पुस ६ गते सकिएको नेकपा बैठकका यस्ता रहे १३ रोचक प्रसंग
काठमाडौँ, पुस ७करिब डेढ वर्षअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनीमार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई पत्राचार गर्यो । सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो नाममा आएको
काठमाडौँ, पुस ७सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले
काठमाडौं – एकसाता चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आइतबार सकिएको छ । बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे ।
काठमाडौँ, पुस ७निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले
काठमाडौँ, पुस ७प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्य बराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो । नेपाल