पत्रपत्रिका

छाउपडी हटाउन सरकारको कड़ा निर्देशन, नहटाए सुविधा रोकिने

काठमाडौं, पुस ९ गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले

के थियो उपेन्द्र यादवको प्रस्तावमा ? जसले राजीनामा दिनुपर्यो

काठमाडौं, पुस ९ उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री संविधान संशोधनबारे ठाडै प्रस्ताव गर्दा त्यसले स्वयम उपप्रधानमन्त्री यादवले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो । मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री

एनसेललाई १५ दिनभित्र कर बुझाउन पत्र

काठमाडौँ, पुस ८ बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरिदिएको पुँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्राचार गरेको छ । १५ दिनभित्र कर बुझाउनुपर्ने, नबुझाए कारबाही प्रक्रिया अघि बढाउनेभन्दै

वैदेशिक रोजगारीका लागि जानेमा अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् ।सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक

हेलो प्रहरी ! म बिहे गर्दिनँ

स्याङ्जा : १४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो। उनलाई मनमनै जिज्ञासा

संवैधानिक अंगको अधिकार खोसिदै, महालेखापरीक्षक र लोकसेवा आयोगमाथि पनि अंकुश

काठमाडौं, पुस ८ संवैधानिक व्यवस्थाबमोजिम गठित संवैधानिक आयोगको अधिकार कटौती गर्ने गरी सरकारले धमाधम कानुन ल्याउन लागेको छ । महत्वपूर्ण केही संवैधानिक आयोगको अधिकार सरकारले कटौती गरिसकेको छ भने कतिपयको

कांग्रेसमा झन् किचलो

काठमाडौं, पुस ८कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो। पौडेल

१ सय २२ चिनियाँ नागरिक पक्राउ, नेपालमा बसेर चीनमा आर्थिक अपराध

काठमाडौं, पुस ८ नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका

अन्तरजातीय विवाहपछि धोका: श्रीमानले नहेरेपछि सुत्केरीको बिचल्ली

गुल्मी, पुस ८मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् ।

काठमाडौंमा डेरा जमाएर के गर्दै छन् चिनियाँ ?

काठमाडौं, पुस ८चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो। काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो।मन्त्रालयमा गत साता