पत्रपत्रिका

विवाह गरौँ भनेपछि प्रेमिकाको हत्या

ताप्लेजुङ, पुस १४मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले

महाकालीमा मौका छोप्दै भारत, चट्टानी पहाड फोड्दै

दार्चुला, पुस १४ चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा

प्रधानमन्त्री कृषि आधुनिकीकरण: परियोजना महत्वाकांक्षी कार्यक्रम, निराशाजनक कार्यान्वयन

काठमाडौं, पुस १४सरकारले कृषि क्षेत्रको रूपान्तरण गर्ने भनेर चार वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वित्तीय तथा भौतिक प्रगति अत्यन्त कमजोर पाइएको छ। कुल परियोजना अवधिको एक तृतीयांश समय

जापानले अनुदानमा दिएको ४ सय ८५ क्विन्टल चामल गोदाममै कुहियो

काठमाडौं, पुस १४ कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था

सामाजिक सञ्जालबाट जिस्काए ५ वर्ष जेल, १५ लाख जरिवाना

काठमाडौं, पुस १४सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिवाना हुने भएको छ

बलात्कार मुद्दामा बयान फेर्दा कानुनको कठघरामा

दाङ, पुस १४ – तुलसीपुरकी सिम्रन(नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक

तस्करको निसानामा महिला, अभिभावको पनि मिलेमतो

काठमाडौं, पुस १३ नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कसरत, के सम्भव छ ?

नेपालगन्ज, पुस १३ बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। यी दुई जिल्लालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णालीमा गाभ्ने तयारी गरिएको हो । प्रदेश

पूर्वराज्यमन्त्रीसंग नागरिककै हैसियतमा भारतीय प्यान कार्ड

काठमाडौं, पुस १३ पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर

सिंहदरबारकै कर्मचारी संयन्त्र सबैभन्दा अटेरी, सचिव नै टेर्दैनन् प्रधानमन्त्रीलाई

काठमाडौं, पुस १३ संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५