काठमाडौं, पुष १५ उखु किसानले सरकार र उद्योगीबाट तीन अर्ब भुक्तानी नपाएको विषयमा संघीय संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले
काठमाडौं, पुष १५ कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन् । जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको
काठमाडौं, पुस १५ सर्वोच्च अदालतले सैन्य सेवा भित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ। यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको
काठमाडौं, पुस १४ साइबर अपराध र सीमापार अपराधको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देश निकाला (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाएको छ । भिसा दुरुपयोगबाहेक अन्य अपराधमा
काठमाडौं, पुस १४ विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे मुख्य नेताहरूकै बुझाइ फरक हुँदा नेकपा अप्ठेरोमा परेको छ । एमसीसी इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत हो या होइन
काठमाडौं, पुस १४ ०७२ असोज ३ मा संविधान जारी गर्ने बेलासम्म विवादको विषय थियो– प्रदेशको संख्या, नाम र राजधानी । संविधानसभाबाटै समाधान निकालियो– ‘प्रदेशको संख्या ७ बनाउने तर नाम र राजधानीको
दाङ, पुस १४ तुलसीपुरकी सिम्रन (नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक
काठमाडौं, पुस १४ ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको
काठमाडौं, पुस १४ भूकम्पमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ सेपगाउँमा १४ जनाको ज्यान गयो । दर्जनौं घर ढले । सरकारले २० परिवारका लागि एकीकृत बस्ती बसायो । दुई वर्ष नबित्दै बस्ती पहिरोको
काठमाडौं, पुस १४२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको दशरथ रंगशाला गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट मात्र सञ्चालन आयो । मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला क्षतिग्रस्त हुँदा