काठमाडौं, पुस १८ सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही
काठमाडौं, पुस १८ नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ ।
काठमाडौं, पुस १८ नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन। यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई
काठमाडौं, पुस १८ सरकारले नेपाल ट्रस्टको गोकर्णस्थित जग्गा यति समूहलाई लिजमा दिनुअघि अनुकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरेको भेटिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रस्ट ऐनका
काठमाडौं, पुस १८ सरकारको आफ्नै दुईवटा चिनी कारखाना रहेपनि वीरगन्ज चिनी कारखाना १७ वर्षदेखि बन्द रहेको छ । लुम्बिनी चिनी कारखाना ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएको छ ।
काठमाडौं, पुस १८ काठमाडौं – दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला
काठमाडौं, पुस १८ लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपालका भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रिय सभामा पेस भएको जरुरी सार्वजनिक महŒवको संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाले सीमा समस्या समाधान
काठमाडौं, पुस १८ कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी
काठमाडौं, पुस १८ नेपाल प्रहरीका निलम्बित डीएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । आपसी गठजोडमा डाँका, शरीर बन्धक र संगठित
काठमाडौं, पुस १७उखुको भुक्तानी नदिई किसानलाई सताइरहेका चिनी उद्योगले उखु किन्न सरकारबाट चार वर्षअघि लिएको ४५ करोड ८ लाख रुपैयाँ पनि गायब पारिदिएका छन्। आफूहरूसँग नगद प्रवाह नभएको भन्दै चिनी