पत्रपत्रिका

प्रदेश ३ को राजधानी विवादः नेकपाका सांसद हेटौँडाकै पक्षमा

मकवानपुर, पुस २० राजधानी र नामाकरणका विषयमा पार्टी सचिवालयले गरेको निर्ययअनुसार नै नेकपा प्रदेश ३ का सांसद अगाडी बढ्ने भएका छन् । हेटौंडामा जारी नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा

प्रदेश सांसदले दिए कर्मचारीलाई हातखुट्टा भाँचिदिने धम्की, यसअघि हातै भाँचेका थिए

जनकपुर, पुस २० प्रदेश नम्बर २ का प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो

कर्मचारीलाई प्रदेश सांसदको धम्की- ‘लातको भूत बातले मान्दैन’

(जनकपुर) र (सर्लाही), पुस २० प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

काठमाडौँ, पुस २० सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ

नक्कली भ्याट बिलका मुद्दा सुनुवाइ हुँदै, आज यी कम्पनीहरुका हुनेछन् सुनुवाइ

काठमाडौँ, पुस २०सर्वोच्च अदालतले एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतबारदेखि सुनुवाइ गर्दै छ । नक्कली बिलमार्फत भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक

शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि एसपीले दिए राजीनामा

काठमाडौ, पुस २० शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै तीन दिनअघि उनले पदबाट

राधाकृष्ण मैनाली भन्छन् : उधुम गफाडी थिए केपी ओली

काठमाडौं, पुस १९राजनीतिले दिएको अवसरको कुरा गर्दा यो देशमा दुई मान्छेको तुलना गर्न मन लाग्छ मलाई । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को केपी (खड्गप्रसाद शर्मा ओली) । यो भनाइ हो राधाकृष्ण

विदेसिनेका कथा–व्यथा कागजमै सीमित न्याय

काठमाडौं, पुस १९ गोर्खा सौरपानीकी ३२ वर्षीया अमृता ढकाल जापान जाने चक्करमा ठगको फन्दामा नफसेकी भए एक सफल उद्योगी भइसक्थिन् होला। उनले मासिक तीन लाख कमाउने लोभमा जापान जाने सपना

अधिकार क्षेत्र नाँघेर मन्त्रालयका प्रवक्ता कस्दै सल्लाहकार, मन्त्री र मन्त्रालयलाई वाईपास

काठमाडौं, पुस १९ प्रधानमन्त्रीका सल्लाहकारले मंसिर २४ गते सबै मन्त्रालयका प्रवक्तालाई भेला पारेर मौखिक निर्देशन दिए– राम्रा कामको प्रचार गर्नू। निर्देशन दिनेमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार

६ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, तीन रद्द

काठमाडौं, पुस १९ वर्षाका कारण शुक्रबार काठमाडौं अवतरण हुनै लागेका ६ वटा अन्तर्राष्ट्रिय उडान भारत, बंगलादेश र चीनतर्फ डाइभर्ट भएका छन् । तीनवटा अन्तर्राष्ट्रिय उडान भने रद्द गरिएका छन् ।